सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

१४ मंसिर २०७९, बुधबार २१:१४

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको बुधबार बसेको ३७२औं संचालक समितिको बैठकले गत आवको सञ्चित मुनताफाबाट हाल कायम चुक्ता पुँजीको ४।७५ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*