स्वावलम्वन लघुवित्तद्धारा ५० जना कर्मचारी माग, एसएलसी उत्तिर्णलाई समेत अवसर  

२४ पुष २०७९, आईतवार १०:५३

काठमाडौं । स्वावलम्वन लघुवित्त संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाले कनिष्ठ सहायक प्रशिक्षार्थि पदमा ५० जना कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि कम्तिमा एस.एल.सी  उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले इमेल ठेगाना मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*