सिभिल लघुवित्तको साधारण सभा पुस मसान्तसम्म नहुने, यस्तो छ कारण

२६ पुष २०७९, मंगलवार १२:५५

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष मसान्तभित्र साधारण सभा नगर्ने भएको छ ।

संस्थाले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले आव २०७८।७९ को
वार्षिक वित्तीय विवरणहरु बाह्य लेखापरिक्षणबाट लेखापरिक्षकबाट लेखापरिक्षण गर्ने काम सम्पन्न भई नेपाल राष्ट्र बैंकमा पेश भई स्वीकृतिको अवस्थामा रहेकोले वार्षिक साधारण सभा गर्न नसकिने जनाएको छ ।

साथै संस्थाले वित्तीय विवरण स्वीकृत भएपश्चात् सो सभा चैत मसान्तसम्म गरिसक्ने जनाएको छ ।

1673332907289

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*