सिद्धार्थ बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२७ पुष २०७९, बुधबार १०:१८

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

बैंकले डिजिटल फाइनान्सियल सर्भिस म्यानेजर, बिजनेस इन्टेलिजेन्स, डाटा इन्जिनियर, डिजिटल बैंकिङ लगायतका अन्य पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यता प्राप्त शैक्षिक सस्थाहरुबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले बैंकको वेवासाईट  https://www.siddharthabank.com/    मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*