नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार शुभारम्भ (फोटोफिचर सहित)

२७ पुष २०७९, बुधबार १४:०८

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडको आजदेखि एकीकृत कारोबार शुभारम्भ भएको छ । यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो ।

‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नाराका साथ यी दुबै बैंकले आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । साथै एकिकृत कारोबारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ ।

फोटो फिचर

 

 

 


पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*