निर्धन उत्थान लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२८ पुष २०७९, बिहीबार ११:३८

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाले कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि एसएससी तह उत्तिर्ण गरेको हनुपर्नेु जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाको वेवासाईट    https://www.nirdhan.com.np/career/  मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*