नेरुडे लघुवित्तको स्वतन्त्र संचालकमा बलराम पौडेल नियुक्त

२९ पुष २०७९, शुक्रबार ११:२२

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा बलराम पौडेल नियुक्त भएका छन् ।

संस्थाको पुष २८ गते बसेको संचालक समितिको बैठकले मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. १२ बस्ने प्रा.डा.पौडेललाई पुष २८ गतेदेखि लागू हुनेगरी आगामी चार वर्ष कार्यकालका लागि नियुक्त गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*