पाँच महिनामा शोधानान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँ बचतमा

२९ पुष २०७९, शुक्रबार १३:१२

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को पाँच महिनासम्म शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९५ अर्ब१ करोडले घाटामा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २९८ अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*