नेपाल बैंकको बार्षिक साधारणसभा सम्पन्न

३० पुष २०७९, शनिबार ११:३७

नेपाल बैंक लिमिटेडको ६३औँ वार्षिक साधारण सभा आज पौष २९ गते, शुक्रबार बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौँमा सम्पन्न भएको छ ।

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई २ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*