अजोड इन्स्योरेन्स कम्पनीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न, मर्जर प्रस्ताव पारित

३० पुष २०७९, शनिबार १२:४०

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । । कम्पनीको आज बसेको सभाले मर्जर प्रस्ताव पारित गरेको छ ।

कम्पनीले साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत २०७८र७९ को पाँचौ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव गरेको छ । त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७८र७९ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।

कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम कम्पनीको २०७९र७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिकपारत गरेको छ ।

कम्पनीले युनाईटेड इन्स्योरेन्स कम्पनी सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।उक्त प्रस्ताव पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*