एनआइबिएल एस क्यापिटलद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

४ माघ २०७९, बुधबार १०:३४

काठमाडौं । एनआइबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाले सेल्स अफिसर र कस्टोमर सर्भिस रिप्रिजेन्टिभ पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि आवेदकले मान्यताप्राप्त शैक्षि संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले संस्थाको वेवासाईट मार्फत  https://www.niblcapital.com/  आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*