आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

४ माघ २०७९, बुधबार १५:१४

काठमाडौं । कारोबार साताको चौथो दिन शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ९।१ अंकले घटेर २१७३।१० को विन्दुमा पुुगेको छ ।

शेयर बजार घटेतासँग सल्ट ट्रेडिङको ७।८९, सिंगती हाइड्रोपावरको ६।९२, मिथिल्ला लघुवित्तको ६।५, सिद्धार्थ इन्भेष्टमेन्टको ५।७० प्रतिशतले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*