आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

५ माघ २०७९, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ५।७१ अंकले बढेर २१७८।८१ को विन्दुुमा कायम भएको छ ।शेयर बजारमा हरियाली छाएसँगै आदर्श लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, मैलुङ खोला जलविद्युतको ९।५४, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ७।२०, ग्रिन भेन्चरको ६।७१ र स्वीतगङ्गा लघुवित्तको १ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*