नेप्से घेर्न पुगेका लगानीकर्ता प्रहरीको नियन्त्रणमा

काठमाडौं । पूँजी बजार सुधारका लागि दबाव सिर्जना गर्न नेप्से घेर्न पुगेका लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले तिलक कोइराला,नयन बास्तोला, अर्जुन प्रसाद कोइराला सहितका लगानीकर्तालाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई प्रहरी बृत अनामनगरमा राखिएको छ । सरकारले पूँजी बजारसँग सम्बन्धित ५८ बुँदे माग पुरा नगरको भन्दै नेप्से घेर्न पुगेका थिए ।
५८ बुँदे माग पुरा गर्न दबाव दिन लगानीकर्ताहरुले नेप्से घेर्ने