सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा कर्मचारी माग

३० चैत्र २०७९, बिहीबार १६:५२

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ ।
कम्पनीले ब्रान्डिङ र डिजिटल मार्केटिङका लागि कर्मचारी माग गरेको हो । इच्छुक आवेकले कम्पनीको वेवसाईटमा रहेको भ्याकेन्सीको साईटमा गएर आवेदन दिन आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*