यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२७ कार्तिक २०८३, शुक्रबार १५:११

काठमाडौं । तिहार बिदापछि खुलेको शेयर बजार ६.४४ अंकले घटेको भए तापनि ११० सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा भने हरियाली छाएको छ।

त्यसमध्ये श्वेतगंगा हाइड्रोपावर, साम्लिङ पावर कम्पनी, एशियन हाइड्रोपावर, बेनी हाइड्रोपावर प्रोजेक्ट, सोपान फर्मास्युटिकल्स, सिटिजन्स सन्तुलित योजना, पाँचथर पावर कम्पनी, एनएमबि हाइब्रीड फण्ड एल–आईआई, बुटवल पावर कम्पनी र सानिमा माई हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*