आज यी कम्पनीमा लगानीकर्ताको आकर्षण

२७ कार्तिक २०८३, शुक्रबार १५:०८

काठमाडौं । आज शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घट्दा जम्मा ३ अर्ब ५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज घलेम्दी हाइड्रो, सानिमा माई हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, शिवम् सिमेन्ट, ग्लोबल आइएमई बैंक, बुटवल पावर कम्पनी, सोल्टी होटल, सेन्ट्रल फाइनान्स, सुपरमाई हाइड्रोपावर र ग्रीन भेन्चर्सको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*