यूनियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७४ रुपैयाँसम्म बोनसदर निर्धारण

२७ बैशाख २०८०, बुधबार १२:१५

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ ।कम्पनीले बीमितहरुको लागि नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।कम्पनीले हिजोदेखि एकिृकत कारोबार शुभारम्भ गरेको हो । कम्पनीले न्यूनतम १९ रुपैयाँदेखि ७४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

सावधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजनाकम्पनीले न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ७२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

त्यस्तै, सावाधिक तथा आजीवन जीवन बीमा योजनामा कम्पनीको सावाधिक तथा आजीवन जीवन बीमा योजनाको हकमा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ४० रुपैयाँ बोनस कायम भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*