हिमालयन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा ईश्वर कुमार सेडाई नियुक्त

२७ बैशाख २०८०, बुधबार १४:४९

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा ईश्वर कुमार सेडाई नियुक्त भएका छन् ।

साविक गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीच एकआपसमा मर्ज भई बनेको ‘हिमालयन लाइफ इन्स्योरेन्स’को कम्पनी सचिवको जिम्मेवारी सेडाईलाई दिइएको हो ।

मर्जरपश्चात् बनेको नयाँ कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले हिमालयन लाइफको कम्पनीको सचिवको जिम्मेवारी सेडाईलाई तोकेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*