बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी सम्पन्न (फोटो फिचरसहित)

३१ बैशाख २०८०, आईतवार १०:०२

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप पुगेर समापन गरिएको छ ।

नेपाल बीमा प्राधिकरणका सबै कर्मचारीहरु, नेपाल पुनर्बीमा कम्पनीका कर्मचारीहरुको सहभागिता रहेको प्रभातफेरि कार्यक्रम भद्रकालीबाट सुन्धारा, न्यूरोड, भोटाहिटी–रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर समापन भएको हो ।

तस्वीरहरुः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*