हिमालयन लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयको स्थान परिवर्तन

१ जेष्ठ २०८०, सोमबार १४:२२

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको स्थान परिवर्तन भएको छ । साविक गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्ज भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु भएपछि कम्पनीको कर्पोरेट कार्यालय परिवर्तन गरिएको हो ।

हिमालयन लाइफको कर्पोरेट कार्यालय साविक प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडको कर्पोरेट कार्यालय रहेको स्थान काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १, मनकामना मार्ग, हात्तिसारमा रहेको कम्पनील्े जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*