एलआइसी नेपालले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

३ जेष्ठ २०८०, बुधबार १०:३४

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले चिफ अपरेटिङ अफिसरका लागि भ्याकेन्सी खुलाएको हो ।

सो पदका लागि कम्पनीले बिजनेश तथा फाइनान्समा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै जीवन बीमा क्षेत्रमा १५ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक काजगात संकलन गरी जेठ १७ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*