सन नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी

८ जेष्ठ २०८०, सोमबार १७:३५

काठमाडौं । सन नेपाल लाइफ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी वापत १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको चितवनको माडी उपशाखाबाट उक्त दाबी रकम भुक्तानी गरिएको हो ।

कम्पनीबाट बीमित कमरुल होदा जोल्हा अन्सारीले बैदेशिक रोजगार म्यादी जिवन बीमा गरेका थिए । बैदेशीक रोजगारको क्रममा बीमित अन्सारीको मृत्यु पश्चात बीमा वापतको रकम उनकि श्रीमती सादरी अन्सारीलाई हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*