नेपाल लाइफको व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट, कहिलेसम्म पाईन्छ यो सुविधा ?

१० जेष्ठ २०८०, बुधबार ०८:०९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स आफना बीमितहरुको लागि व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको व्यवस्था ल्याएको छ ।

व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा १० प्रतिशत ब्याज छुट दिने भएको छ ।

कम्पनीले बीमालेखहरुमा साउन १० गतेदेखि असार २२ गतेसम्म ब्यतित भएका बीमालेखहरु रकम भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट दिा लागेको एक सूचना मार्फत जानकारी दिएको छ ।

 

One thought on “नेपाल लाइफको व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट, कहिलेसम्म पाईन्छ यो सुविधा ?

  1. Engineer Baiju Nath Rauniyar says:

    I think management of NLI C limited are capable to decide how to help policyholders so that NLIC Company will be great

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*