युनियन लाइफ र आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

१४ जेष्ठ २०८०, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार दोहोरो अकले घटेको छ । आज शेयर बजार १७.३८ को अंकले घटेर १९४१ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार दोहोरो अंकले घटेतापनि युनियन लाइफ र आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट लागेको छ । यसका साथै, आज युनिलिभर नेपाल लघुवित्त, एनएमबि डिभेन्चर, चिलिमे हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*