आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१४ जेष्ठ २०८०, आईतवार १५:११

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार दोहोरो अकले घटेको छ । आज शेयर बजार १७.३८ को अंकले घटेर १९४१ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार दोहोरो अंकले घटेसँगै केहि कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । यसका साथै, न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त, नेशनल माइक्रोफाइनान्स, हिमालयन एभरेष्ट इन्स्योेरेन्स लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*