कमोडिटी एक्सचेञ्ज तथा एमएमई प्लेटफर्मत संचालनमा ल्याइने
१५ जेष्ठ २०८०, सोमबार १९:०२
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पुँजीबजारलाई सृदृढ र गतिशिल बनाउन धितोपत्र सम्बन्धी विद्यमान कानूनी व्यवस्थामा समायानुकुल सम्सोधन गरिने घोषणा गरेको छ । आज आव २०८०।८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले आवश्यक पूर्वाधार तयार गरि कमोडिटी एक्सचेञ्ज मार्केट तथा एसएमई प्लेटफर्म संचालनमा ल्याइने बताए ।