छोरीको अन्नप्राशनमा सानिमा रिलायन्स लाइफको बीमा पोलिसी उपहार

१६ जेष्ठ २०८०, मंगलवार १६:५४

काठमाडौं । पछिल्लो समय बिभिन्न चाडपर्व र कुनै विशेष अवसर पारेर बीमा पोलिसी उपहार दिने क्रम बढ्दो छ ।

यसै सन्दर्भमा सानिमा रिलायन्स लाइफका सिनियर मेनेजर रामेश्वर श्रेष्ठ र ब्लिस ब्युटी सलोन एण्ड इन्स्पिरेसन सेन्टरकी प्रोप्राइटर तथा सिनियर ब्युटी मेकअप आर्टिष्ट सजिना शिलाकारकी छोरी सान्द्रा शिलाकार श्रेष्ठलाई अन्नप्राशनको अवसर सानिमा रिलायन्स लाइफको मेरो मुटु बाल जिवन बीमा उपहार प्रदान गरेका छन् ।

कम्पनीका सिनियर डिसिइओ राकेश पोखरेल र डिसीइओ अगम मुखिया लगायत कर्मचारीहरुको उपस्थितीमा सो बीमालेख हस्तान्तरण गरेको हो । यस प्रकारका बिभिन्न अवसरमा आफ्नो बाल बच्चाको भविष्यको लागी यो जस्तो ठुलो उपहार अरु केही पनि हुन नसक्ने भनि रामेश्वर श्रेष्ठले उपस्थित सम्पुर्ण अतिथिहरुलाइ स्वागत गर्दै मन्तव्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*