सिटिजन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरण गर्दा कहिलेसम्म छुट पाइन्छ ?

१७ जेष्ठ २०८०, बुधबार १७:३३

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा पूर्ण छुट प्रदान गर्ने भएको छ । कम्पनीले आफ्ना बीमितहरुका लागि व्यतित बीमालेख नविकरण गर्दा अर्थात् पुनर्जागरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको हो ।

सिटिजन लाइफले कम्पनीबाट जारी भएका विभिन्न बीमालेखहरुमा यहि असाउ १५ गतेभित्र शुल्क भुक्तानी गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो ।
साथै सो अवधिमा कम्पनीले आफ्ना बीमितहरुलार्य भुक्तानी गरेर आफ्ना बीमालेखहरु सक्रिय राख्न अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*