आइएमई पेबाट आइएमई लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक

२४ जेष्ठ २०८०, बुधबार १६:१५

काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा ग्राहकले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर एक हजार रुपैयासम्मको क्यासब्याक पाउन सक्नेछन् ।

कम्पनीका अनुसार वैशाख १४ देखी साउन ३१सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफको प्रिप्रमयम घरैबसी बसी सजिलै तिर्न सकिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*