प्रि ओपन सेसनमा सिटि होटलको पहिलो कारोबार कतिमा भयो ?
२८ जेष्ठ २०८०, आईतवार ११:०१

काठमाडौं। आज स्पेशल प्रि ओपन सेसनमा सिटि होटल सिटि होटलको पहिलो कारोबार भएको छ। होटलको यस दिन प्रतिकित्ता १११ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।
होटलको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्ज अनुसार यस दिन होटलको कारोबार भएको हो।
होटलको स्टक टिकर सिआईटिवाई रहेको छ।