नेप्से हरीयाली भएसँगै यी तीन कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट
२८ जेष्ठ २०८०, आईतवार १३:१३
काठमाडौं । नेप्सेमा हरीयाली यात्रा सुरु भएको आजको शेयर बजारमा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।विन नेपाल लघुवित्त, भूगोल इनर्जी र सिटि होटलको शेयरमा आज सकारात्मक सर्किट लागेको छ।
सिटि होटलको आजदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको हो । पहिलो दिनमै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।