आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२८ जेष्ठ २०८०, आईतवार १५:१२

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर ४०.४८ को अंकले बढेर १९८०.०९ को विन्दुमा कायम भएको छ ।
शेयर बजार उच्च अंकले बढेतापनि आज केही कम्पनीहरुको शेयरमूल्य घटेको छ । शेयर बजारमा कारोबार भएका कम्पनीहरु मध्ये ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को शेयरमूल्य सर्वाधिक घटेको छ ।
त्यस्तै, आज मेगा म्युच्युअल फण्ड १, मनकामना स्मार्ट लघुवित्त, एनआइसी एशिया सेलेक्ट फण्ड ३० लगायतका अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।