पाँच कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

२९ जेष्ठ २०८०, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको अघिल्लो दिन उच्च अंकले बढेको शेयर बजार आज सामान्य अंकले बढेको छ । आज शेयर बजार ७.७९ को अंकले १९८७ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार सामान्य अंकले  बढेसँगै ५ कम्पनीको शेयरमा सर्किट लागेको छ । सोमबार शेयर बजारमा कारोबार भएका अभियान लघुवित्त, कालिन्चोक दर्शन लिमिटेड, भुगोल इनर्जी डेभलपमेन्ट, सिटी होटल र चन्द्रगिरी हिल्स लिमिटेडको शेयरमा सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*