सोमबार प्रभु स्मार्ट फण्डमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

२९ जेष्ठ २०८०, सोमबार १५:१५

काठमाडौं । साता कारोबारको अघिल्लो दिन उच्च अंकले बढेको शेयर बजार आज सामान्य अंकले बढेको छ । सोमबार शेयर बजार ७.७९को अंकले १९८७ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार सामान्य अंकले बढेतापनि प्रभु स्मार्ट फण्डको शेयरमा नकरात्मक सर्किट लागेको छ । यसका साथै, आज सगरमाथा जलविद्युत कम्पनी, सुपरमादी हाइड्रोपावर, समता घरेलु लघुवित्त लगायत अन्य केही कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*