सामुदायिक लघुवित्तको निमित्त सिईओको जिम्मेवारी बेलुमाया मगरलाई

३१ जेष्ठ २०८०, बुधबार ११:४७

काठमाडौं ।  सामुदायिक लघुवित्तको निमित्त सिईओको जिम्मेवारी बेलुमाया मगरलाई दिएको छ ।

संस्थाको २१४ औ बैठकले मिति २०८०–०२–३० गते बसेको सञ्चालक समितिको स्वीकृत गरेको छ भने सो बैठकले २०८०–०२–३१ गते देखि लागु हुने गरी संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत बेलुमाया मगरलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*