शिवम सिमेन्ट्समा झुम्मिए लगानीकर्ता, अन्य कुुनको भयो सर्वाधिक कारोबार ?

३१ जेष्ठ २०८०, बुधबार १५:०२

काठमाडौं । आज नेप्से १६।४२ प्रतिशतले बढेको छ आज शिवम सिमेन्ट्सको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ। आज कम्पनीको शेयर २८ करोड १७ लाख रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भईरहेको छ।
कम्पनीको शेयर दोस्रो बजारमा ५२७ रुपैयाँ ३० पैसामा कारोबार भईरहेको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरी, नेपाल लाइफ, आईएमई प्रुडेन्सियल , एनटिसीको दोस्रो बजार शेयर खरिदबिक्रि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*