सिडीएस एण्ड क्लियरिङको वार्षिक शुल्क बुझाउने सम्बन्धी जरुरी सूचना
३१ जेष्ठ २०८०, बुधबार १६:०३

काठमाडौं। नेप्सेमा सुचिकृत कम्पनीहरुलाई सिडीएस एण्ड क्लियरिङ लिमिटेडले वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ। सिडीएसले शेयर, डिबेन्चर, म्युचुअल फन्ड, अग्राधिकार शेयर अभौतिकीकरण गराएका कम्पनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो ।
सिडीएसका अनुसार धितोपत्र केन्दीय निक्षेप सेवा विनियमावली, २०६८ (संशोधन सहित) को विनियम ३ को अनुसूची (२ र विनियम (६ को अनुसूची( २१ बमोजिम आ।व २०७९र८० मा बुझाउनु पर्ने वार्षिक शुल्क, सफ्टवयेर मर्मत शुल्क साथै (निर्देशिका २०७४, को अनुसूची (३ बमोजिम वार्षिक सफ्टवयेर शुल्क बुझाउन आग्रह गरिएको हो ।