खप्तड लघुवित्तको शेयरमा सकारात्मक सर्किट
३२ जेष्ठ २०८०, बिहीबार १०:५३

काठमाडौं। नेप्सेको प्रि सेसनमा आज पनि सुधार देखिएको छ।नेप्से सुरु भएको केही क्षणमा खप्तड लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, सिटि होटलको शेयरको वृद्धिदर पनि सु्धार देखिएको छ।