जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय १ खर्ब माथि, कुन कम्पनीको कति गरे ? (तथ्यांक सहित)

११ असार २०८०, सोमबार १७:२१

काठमाडौं । जेठ महिनासम्मा नेपाल लाइफले सबैभन्दा धरै कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले यस त्रैमाससम्मा ३२ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा एलआइसी नेपाल रहेको छ। कम्पनीले यस अवधिसम्ममा १५ अर्ब ४८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

तेस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ रहेको छ । कम्पनीले १४ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

चौथौमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस त्रैमाससम्मा कुल बीमा शुल्क आर्जन १३ अर्ब १२ करोड रुपैया छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*