नेपाल लाइफको व्यतित बीमालेख नविकरण गराउँदा छुट पाउँने भोलि अन्तिम दिन

२१ असार २०८०, बिहीबार १४:००

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमालेख नविकरण गर्दा ब्याज छुट प्रदान गर्ने भोलि अन्तिम दिन रहेको छ ।

कम्पनीले व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा १० प्रतिशत ब्याज छुट दिने भएको छ ।

कम्पनीले बीमालेखहरुमा जेठ १० गतेदेखि असार २२ गतेसम्म ब्यतित भएका बीमालेखहरु रकम भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट दिा लागेको एक सूचना मार्फत जानकारी दिएको छ ।

May be an image of text

 

One thought on “नेपाल लाइफको व्यतित बीमालेख नविकरण गराउँदा छुट पाउँने भोलि अन्तिम दिन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*