सिटिजन लाइफद्वारा बीमा दावीमा हकदावी गर्न आग्रह

२४ असार २०८०, आईतवार १६:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावीमा हकवालालाई हकदावी गर्न आग्रह गरेको छ ।

कम्पनीको ओखलढुङ्गा शाखाबाट म्यादी जीवन बीमा गरेका बीमीत स्व. धिरज गमजेरको बैदेशीक रोजगारीको शिलशिलामा मृत्यु भएको हुनाले स्व. गमजेरेको बीमादाबी प्रक्रियाँ अगाडी बढाउन हकवालालाई हकदाबी गर्न कम्पनीले अनुरोध गरेको छ ।

कम्पनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र कम्पनीको केन्दिय कार्यालय थापाथली, काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*