प्रभु लाइफको सञ्चालक समितिमा हेरफेर, को बने नयाँ सञ्चालक ?

२९ असार २०८०, शुक्रबार १०:४०

काठमाडौं । आजदेखि महालक्ष्मी लाइफसँग एकीकृत कारोबार शुभारम्भ गर्दै गरेको प्रभु लाइफले सञ्चालक समिति हेरफेर गरेको छ । कम्पनीमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गरेका सञ्चालक दिपक पाण्डेयले सञ्चालकबाट असार २४ गते दिएको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले पाण्डेयको रानिनामा स्वीकृत गरी सोही बैठकले ज्योति शेरचनलाई सञ्चालकमा नियुक्त गरेको हो ।

prabhu life

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*