सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?

१ श्रावण २०८०, सोमबार १७:३१

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् ।

सन नेपाल लाइफ
सन नेपाल लाइफको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः४ मिनेटसम्ममा ४ हजार ५८ जनाबाट २ लाख ७१ हजार ६० कित्ता बराबर ६ करोड ४७ लाख ८३ हजार रुपैयाँको आवेदन परेको छ ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमोे सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः४ बजेसम्ममा १५ हजार ६९८ जनाबाट ११ लाख ३६ हजार २२० कित्ता बराबर २९ करोड २० लाख रुपैयाँको आवेदन परेको छ ।

सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः४ बजेसम्ममा ९ हजार ११५ जनाबाट ६लाख ७० हजार ३६० कित्ता बराबर १६ करोड ३५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*