नागरिक लगानी कोषको सचालकमा नेशनल लाइफका सिईओ खत्री निर्वाचित

३ श्रावण २०८०, बुधबार १३:३३

काठमाडौं । नागरिक लगानी कोषको सचालकमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री निर्वाचित भएका छन् । असार ३१ गते सम्पन्न कम्पनीको २८औं वार्षिक साधारण सभाले सीईखो खत्रीलाई निर्विरोध निर्वाचित गरेको हो ।

उनी आगामी तीन वर्षसम्म कोषको सञ्चालकको रुपमा चयन भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*