एलआइसी नेपालले साधारण सभा प्रयोजनका लागि भोली बुक क्लोज भोलि, आजसम्म कायम शेयरधनीले मात्रै सभामा भाग लिन पाउने

८ श्रावण २०८०, सोमबार १०:५७

एलआइसी नेपालले साधारण सभा प्रयोजनका लागि भोली बुक क्लोज गर्ने भएको छ।

जसको कारण सोमबार साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।यसले साउन १७ साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ ।

लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । यसले गत वर्ष भने २०५ बोनस सेयर र कर तिर्न १।०५५ लाभांश वितरण गरेको थियो । सभामा ४।६५५ संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ ।

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा लिसारा रिसेप्सन भगवती बहाल काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*