नेशनल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत

८ श्रावण २०८०, सोमबार ११:१५

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ ।

इन्स्योरेन्सको ८ प्रतिशतले हुन आउने ३७ लाख १२ हजार ३४५।५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*