रिलायबल नेपाल लाइफले खुलायो ठूलो संख्यामा रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१० श्रावण २०८०, बुधबार ११:२७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पाँच पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।

कम्पनीले कन्सल्टेन्ट, बिजनेस डिपार्टमेन्ट, अल्टर्नेटिभ सेल्स, रिस्क म्यानेजमेन्ट लगायतका विभागहरुमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाईट र इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*