सिटिजन र सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

११ श्रावण २०८०, बिहीबार १७:१३

काठमाडौं । वैदेशीक रोजगारमा रहेका दुुई जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ र सन नेपाल लाइफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् ।

सन नेपाल लाइफ
सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ११ गते) साझ ५ः५ मिनेटसम्ममा २२ हजार ३०८ जनाबाट १४ लाख २३ हजार १० कित्ता बराबर ३४ करोड ९९ हजार रुपैयाँको आवेदन परेको छ ।

सिटिजन लाइफ

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा सिडिएस एण्ड क्लियरिङका अनुसार आज (साउन ११ गते) साझ ५ः५ बजेसम्ममा २३ हजार ३८४ जनाबाट १६ लाख ६४ हजार ५८० कित्ता बराबर ४० करोड ६१ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*