आइएमई लाइफको एजेन्सी स्टार कार्यक्रम सम्पन्न

१४ श्रावण २०८०, आईतवार १३:१७

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले साधुटार एजेन्सीको एजेन्सी स्टार कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको विर्तामोड शाखाका प्रमूख महेन्द्र तिमिल्सीनको प्रमुख अतिथ्यतामा शनीबार (साउन १३ गते) सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम फिक्कल शाखा प्रमुख हरि मिश्र, एमडीआरटी, सीएम नगेन्द्र श्रेष्ठ, सीएमए हरि शरण लम्साल समेतको विशेष आतिथ्यतामा अर्जुनधारा शान्तिचोकमा विभिन्न विधामा उत्कृष्ट लिडरहरुलाइ सम्मान सहित समापन भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन्जिब सिग्दे, अम्बिका अधिकारी, लुनादेवी पोख्रेल, रितादेवी कडरिया र उषा पौड्याल लगायतका लिडरहरुलाई सम्मान गरेको छ । साथै, मनास्लु क्लब र राइजिङ स्टार क्लबलाई तथा ऐजेन्सी म्यानेजर लगायत अन्य व्यक्तिहरुलाई कम्पनीले सम्मान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*